माओवादी विना विभागीय राज्यमन्त्री कांग्रेसमा प्रवेश

काठमाडौं । माओवादी विना विभागीय राज्यमन्त्री माओवादी नेता शम्भुलाल श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा श्रेष्ठ सहितका माओवादी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । सर्लाहीबाट २०७० सालको निर्वाचनमा झलनाथ खनाललाई हराउने श्रेष्ठलाई प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरे । उनले सर्लाही क्षेत्र नं १ बाट एमाले … Continue reading माओवादी विना विभागीय राज्यमन्त्री कांग्रेसमा प्रवेश